१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

वैदिक ज्ञानको अन्तर्य,भ्रम र यथार्थता !

संस्कृत भाषामा वेद शब्दको अर्थ हुन्छ ज्ञान । यसलाई आध्यात्मिक प्रकृतिको ज्ञान पनि मानिन्छ । यो अनुभव र अनुभूतिबाट प्राप्त हुन्छ । आध्यात्मिक ज्ञान व्यक्ति र समाज दुवैको जीवन्त अनुभवको माध्यमबाट मानिसले महशुस गर्छ । विज्ञानले वस्तुको वास्तविक उपस्थितिको बोध गराउँछ । वैदिक ज्ञानले वस्तु तथा पदार्थको उपस्थितिले दिने अनुभूतिको अनुभवबारे सचेतना दिलाउँछ भने विज्ञानले वास्तविक उपस्थितिको बोध गराउँदछ। जस्तै उदाहरणका…