१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

टरिगाउँ विमानस्थल विस्तारमा प्रधानमन्त्री ओलीको प्रतिवद्धता, साविकको राप्तीलाई ठूलो राहत

मंगलबार संसदको बैठकमा प्रधानमन्त्री केपी ओलीले एउटा बाचा गरे।त्यो बाचा थियोे ,लामो समयदेखि अधुरो रहेको दाङ टरिगाउँ विमानस्थल विस्तारको आयोजना। स्थानीयले दर्जनौं पटक विस्तारको माग लिएर प्रधानमन्त्री तहसम्म पहल गरेपनि वर्षौदेखि अधुरै थियोे ।तर, यश पटकको बजेटमा विमानस्थल विस्तारको कार्यक्रम राखिने बाचा प्रधानमन्त्री ओलीले दिएपछि अब यसले लय पकड्नेमा स्थानीयले विश्वास गरेका छन् । संसदको…