१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

नयाँ वर्ष २०८२ मा, दलीय दास र रैती प्रवृत्तिको अन्त्य होस्

कथित कम्युनिस्ट होउ्न् या निरंकुश शाही सत्ताका दास र नोकर या रैती।यी अब मानव जातिका लागि घातक हुन् र छन् । अबको समाज कसैको देवत्वकरण र राक्षसीकरणको रटान लगाउने गलत भाष्यमा अल्झिरहन्न। दलका दास या कथित राजाका रैतीहरूको अस्तित्व लगभग छैन। नेपाली समाजको स्वतन्त्रता र सिर्जनशीलताका अघि यस्ता नक्कली वाद र वंशहरू टिक्ने छैनन् र…