१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

हामी जनताको हरदमको सारथि हौ: वडाध्यक्ष चौधरी

माओवादी जनयुद्धको राप र तापको पृष्ठभूमिबाट राजनीतिमा उदाएका एक आशालाग्दा युवा जनप्रतिनिधि हुन्, पहलमान चौधरी । अत्यन्तै विपन्न र दमित परिवारमा जन्मिएका उनी समाजको विभेद र शोषणको विरुद्ध विद्रोहको मसाल बालेर आएका एक योद्धा हुन्। जमिनदार र ठालुहरुको चरम शोषण, अत्याचार, दमन र ज्यादतीको विरुद्ध न्यायपूर्ण आवाज उठाउँदै र संघर्ष गर्दै अघि बढेका शालीन,भद्र, सरल…