२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

सोमबार सुनको बजार मूल्य स्थिर !


२२ पुस २०८१, सोमबार  


सोमबार बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो । 

अघिल्लो दिन भने सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेर कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको हो।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ११ : ०१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित