१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

प्रचण्डको फोटो जलाउने राजावादी कार्यकर्ता निरज बम पक्राउ


२ चैत्र २०८१, आइतबार  


पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपा कार्यकर्ता पक्राउ परेका छन् ।

राप्रपाका कार्यकर्ता निरज बमलाई पक्राउ परेका हुन्। । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई पक्राउ गरेको हो ।


शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै उनको फोटो जलाएका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १ : २३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित