नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुलमान बरखास्तीको विरोध गरे। सडक र सञ्जालमा आउने विरोधबाट वचन उनको रणनीति भएको धेरैको ठम्याइ छ।
तर, अहिले नियुक्त भएका हितेन्द्र शाक्य , लोडसेडिङ गर्दै आएका मुकेश काफ्ले र एमाले नेता ठाकुर गैरे बीच हिमचिम भएको देखिन्छ ।








