स्टारलिंक प्रविधिले ल्याएर चमत्कार गरेका व्यक्ति हुन् एलन मस्क । विश्वकै उनै धनाढ्य व्यक्ति एलन मस्कले सस्तो माेबाईल पनि बजारमा ल्याउने भएका छन्।
उनले एन्ड्रोइड र आईओएसलाई टक्कर दिन टेस्ला फोन यसै डिसेम्बरमा सार्वजनिक गर्ने तयारी गरेका हुन्।चार्ज र इन्टरनेट सुविधा निःशुल्क हुने यो फोनको मूल्य २९९ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा झन्डै ४० देखि ४१ हजार पर्ने बताईएकाे छ ।
सस्तो र गुणस्तरीय माेबाईल भएकोले सबैकाे बजार पहुँच हुने विश्वास गरिएकाे छ।