२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

पासपोर्ट आयातमै पाँच महिनामा बाहिरियो, ८८ करोेड रूपैयाँ !


८ पुस २०८१, सोमबार  


पासपोर्ट आयातका लागि गएको पाँच महिनाको अवधिमा ८८ करोड नेपाली रूपैयाँ बाहिरिएको छ।

चालु आर्थिक वर्ष २०८१र८२को ५ महिनामा पासपोर्ट आयात गर्दा ८८ करोडभन्दा बढी रकम बाहिरिएको हो ।

 साउनदेखि मंसिर मसान्तसम्ममा ८८ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको पासपोर्ट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख भएको पाईएको छ । 

सरकारले लामो समयदेखि बाहिरी मुलुकबाट पासपोर्ट आयात गर्दै आएको छ । ५ महिनाको अवधिमा ३० हजार ५० किलो पासपोर्ट आयात गरिएको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  २ : ५३ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित