४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

आर्थिक वर्षको अन्ततिर रोकिएन,बजेट रकमान्तरकाे मनपरि !

जब आर्थिक वर्षको अन्त्य नजिकिँदै जान्छ । तब सरकारले बजेट रकमान्तरलाई निकै जोड दिन्छ। यस्तो प्रवृत्ति अहिलेको सरकारको अर्थमन्त्रीले मात्रै होईन विगतका अर्थमन्त्रीले पनि यस्तै गर्दथे। बजेट प्रस्तुत हुँदा एउटा आयोजनाका नाममा छुट्याइएको रकम पछि राजनीतिक एवम् प्रशासनिक शक्ति हुनेहरुले अर्कै आयोजनामा खर्च गर्ने यस्तो प्रक्रियालाई रकमान्तर भनिएको हो । राजनीतिक शक्तिको आडमा यस प्रकारको…