लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटमा सहभागी हुन पत्रकार मुस्ताङ पुगेका छन् । नेपाल प्रेस युनियनको आयोजनामा शुक्रबारदेखि जारी लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारको टोली पोखरा हुँदै हिमाल पारीको जिल्ला मुस्ताङमा पुगेको हुन । पोखराको अन्नपूर्ण केबलकारमार्फत फेवातालसहित पोखराको मनोरम दृश्य नियाल्दै यात्रा सुरु गरेको टोलीले कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा…