४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

सुरू भयो, ‘सगरमाथा सम्वाद’

काठमाडौमा सगरमाथा संवाद शुरू भएको छ। पहिलोपटक नेपालमा हुन लागेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित छ। अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ को प्रधानमन्त्री केपी ओलीले शुक्रबार (जेठ २) विशेष समारोहकाे बीचमा संवादको शुभारम्भ गरेका छन् । समारोहमा स्वदेशी र विदेशी गरी ३५० भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री…