पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगले उर्जा क्षेत्रमा गरिएको लगानीमाथि प्रश्न उठाएको छ। आयोगले भनेको छ, जलविद्युत् उत्पादनको अनुमति अवधि ५० वर्ष भएकाले अवधि सकिएपछि स्थानीय र सर्वसाधारणलाई जारी गरिएको सेयरको भविष्य के हुन्छ रु सरकारको स्पष्ट नीति नहँदा जनताको लगानी जोखिममा देखिएको उसको निष्कर्ष छ। उसलाई सरकारलाई बुझाएको प्रतिवेदनमा भनिएको छ,कतिपय कम्पनीहरूको…