विक्रम सम्वत २०५८ सालमा काठमाडौ उपत्यकाको बाहिरी चक्रपथको अवधारणा ल्याइएको थियोे । अवधारणा आएको २२ वर्षसम्म पनि बाहिरी चक्रपथ बन्न सकेको छैन। तर,बाहिरी चक्रपथ निर्माणको नाममा साढे १५ करोड खर्च भएको महालेखा परीक्षकको औल्याएको छ ।महालेखा परीक्षकको कार्यालय अनुसार आयोजना सुरु नै नभई आयोजनाको प्रशासनिक काममा हालसम्म १५ करोड ४३ लाख ४६ हजार रुपैयाँ खर्च…