२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

आगजनी र लुटपाटको आरोपमा राप्रपा नेताद्वय रवीन्द्र मिश्र र धवल शम्शेर पक्राउ


१४ चैत्र २०८१, शुक्रबार  


राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।

राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले आफूहरुलाई बीएण्डबी अस्पतालमा घाइतेहरू भेटेर फर्किने क्रम मा उनीहरू पक्राउ परेका हुन।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ११ : ०९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित