२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

एमाले अध्यक्ष केपी ओली पक्राउ !


१४ चैत्र २०८२, शनिबार  


पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ परेका छन् । ओलीलाई पक्राउ गर्न प्रहरी टोली उनको गुण्डुस्थित निवासमा प्रवेश गरेर पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो ।

उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ६ : २५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित