१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

राजावादीका नाममा आएका लुटेरालाई धपाउने सुरक्षा गार्ड पराजुलीले पाए पाँच लाख पुरस्कार


१९ चैत्र २०८१, बुधबार  


यही चैत १५ गते राजवादी आन्दोलनका नाममा तीनकुनेस्थित भाटभटेनी सुपरमार्केटमा लुट्न आएका लुटेराहरूलाई लखेटेर धपाउन सफल सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई व्यवस्थापनले सम्मानकासाथ पाँच लाख पुरस्कार दिएको छ।

आन्दोलनको आवरणमा लाखौं लुटपाट भएको थियोे । लुटपाटसंगै निजी तथा सरकारी संरचनाहरूमा आगजनि गरिएको थियोे । सुरक्षा गार्डको कारण भाटभटेनी करोडौ सम्पत्ति जोगिएको थियोे ।व्यवस्थापनले उनलाई बढुवा समेत गरेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ११ : ३३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित