२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

नेता र उच्च पदस्थको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णय !


१४ चैत्र २०८२, शनिबार  



सरकारले नेता र उच्च पदस्थहरूकोे सम्पत्ति छानबिन लागि अधिकार सम्पन्न छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

१५ दिनभित्र यस्तो समिति गठन गरिने प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको छ।

जसले राजनीतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति छानबिन गर्ने छ।

सुरुमा २०६२–६३ पछिको र दोस्रो चरणमा २०४८ पछिको छानबिन गर्ने निर्णयमा उल्लेख छ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  ९ : ४५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित