राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौ महानगरका मेयर बालेन्द्र साहबीच सहमति भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने र आगामी फागुन २१को निर्वाचनबाट प्रधानमन्त्रीमा बालेन्द्र साह हुने गरि सहमति भएको हो।

मेयर साहले शुभ प्रभात भन्दै समाजिक सञ्जालमा घण्टीको चिन्हसहित स्टाटस लेखेका छन् ।








