१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

राष्ट्रिय परीक्षा बोर्डले भन्यो- ‘कक्षा १२ को वार्षिक परीक्षा रोकिदैन’


९ बैशाख २०८२, मंगलबार  


राष्ट्रिय परीक्षा बोर्डले यही बैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा तोकिकै मिति र समयमा सञ्चालन हुने बताएको छ।

मंगलबार बिहान बोर्डको बैठकले कक्षा १२ को परीक्षा तोकएकै मिति र समयमा गर्ने निर्णय गरेको थियोे । शिक्षकहरूको जारी आन्दोलनका कारण परीक्षा मिति स्थगित हुने आशंका थियोे ।तर, बोर्डले आफ्नो परीक्षा तालिका अनुसार परीक्षा सञ्चालन हुने निर्णय गरेपछि द्धिविधा हटेको हो।

शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजिनामा दिएका कारण पनि अन्यौलता थियोे ।तर, बोर्डले गरेको पछिल्लो निर्णयपछि परीक्षा हुने ढुक्क भएको हो।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १० : १८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित