२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

साेमबार बढ्याे सुनकाे भाउ,प्रतिताेलामा ४ सय रूपैया वृद्धि !


२४ मंसिर २०८१, सोमबार  



नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

यस दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो ।

आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १२ : ११ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित