१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

सरकारको प्रतिशोधी निर्णय विरूद्ध कुलमान अदालत जाने


११ चैत्र २०८१, मंगलबार  


ओली सरकार विरू्द्ध कुलमान घिसिङ अदालत जाने भएका छन् ।

सरकारले गएको सोमबार प्रतिशोधपूर्ण शैलीमा उनलाई पदमुक्त गरेपछि उनले न्यायालयको ढोका ढकढकाउने भएका हुन्।

आ गामी साउन २४ गते उनको कार्यकाल सकिने भएपनि माफिया सरकारले उनलाई पदमुक्त गरेको आरोप लागेको छ।

सरकारको प्रतिशोधी निर्णय विरूद्ध कुलमान अदालत जाने

ओली सरकार विरू्द्ध कुलमान घिसिङ अदालत जाने भएका छन् । सरकार गएको सोमबार प्रतिशोधपूर्ण शैलीमा उनलाई पदमुक्त गरेपछि उनले न्यायालयको ढोका ढकढकाउने भएका हुन्।

आगामी साउन २४ गते उनको कार्यकाल सकिने भएपनि माफिया सरकारले उनलाई पदमुक्त गरेको आरोप लागेको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ९ : ०१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित