१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

शीर्ष दलका शीर्ष तीन नेताको सिंहदरबारमा बैठक


१० चैत्र २०८१, सोमबार  


पछिल्लो विकसित राजनीतिक घटनाक्रमसहित विभित्र विषयमा छलफल गर्न तीन नेता छलफलमा छन् ।

सोमबार अपरान्ह सिहदरबारमा शीर्ष नेताहरूको छलफल सुरु भएको हो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता रहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ५ : २० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित