२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

साेमबार सुन मूल्य १२ सय रूपैयाँले घट्याे


१७ मंसिर २०८१, सोमबार  



आज साेमबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २५ रुपैयााले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : ४८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित