३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

गाली बेइज्जती आरोपमा युवराज सफल पक्राउ


१४ माघ २०८२, मंगलबार  


युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

उनलाई काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, मंगलबार  ५ : ५७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित