२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल


५ आश्विन २०८२, आइतबार  


सरकारले नेपाल विद्युत् प्राधिकरणकाकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेको छ ।

उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निदेशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ०२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित