८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

काठमाडौ टोखामा २५ करोड रुपैयाँसहित एकजना व्यक्ति पक्राउ


४ चैत्र २०८१, मंगलबार  


प्रहरीले काठमाडौको टोखाबाट २५ करोड सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुन तस्करीमा ५ वर्ष जेल बसेर छुटेका सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ ।


सिन्धुपाल्चोक भोटेकोशी १ व्यक्ति यश अघि २०७४ पुस १३ गते ७ किलो सुनसहित पक्राउ परेर पाँच वर्ष जेल बसेका थिए। प्रहरीले काठमाडौ टोखाको झोरबाट ट्रकसहित पक्राउ गरेको हो। अमेरिकी डलर युराे डलर सहित यति ठूलो परिणाममा बरामद गरेको हाे।यति ठूलो रकमकाे मालिक भने थाहा नलागेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ३ : १९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित