नेपाल-चीन कूटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरमा याक एन्ड यती होटलमा शुक्रबार आयोजित कार्यक्रम नेपालका कम्युनिस्ट नेताहरू भेट हुने अवसर बनेको छ । चीनले नेपाली कम्युनिस्टहरू मिल्नुपर्ने सुझाव दिने गरेको छ ।

विभित्र मन्चमा एकले अर्कोलाई छेड्खानी गर्ने र छिर्के हानेपनि शुक्रबारको कार्यक्रममा नेताहरूको भेट निकै हार्दिक र सौहार्दता देखिएको थियोे ।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय








