१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

टाइम म्यागजिनको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन !


३ बैशाख २०८३, बिहिबार  


अमेरिकाको चर्चित टाइम म्यागजिनले सन् २०२६ का विश्वका एक सय प्रभावकारी व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र(बालेन) साह समावेश गरेको छ। प्रभावशाली राजनीतिज्ञको बिधामा रुपमा उनलाई राखिएको छ।

बालेनसहित राजनीतिज्ञको सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसहित चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानकी प्रधानमन्त्री साने ताकाइची, इराजयलका प्रधानमन्त्री बेन्जामिन नेतान्यहु, न्यूयोर्कका मेयर जोहरान मम्दानी लगायत छन्।

टाइम म्यागजिनको एक सय प्रभावशाली व्यक्तिको सूचीमा पहिलोपटक नेपाली अटाएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  १२ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित