१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

मेयर बालेनलाई पक्राउ गर्न एमाले युवा संघको माग


११ चैत्र २०८१, मंगलबार  


नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले काठमाडौ महानगरका मेयर बालेन्द्र साहलाई पक्राउ गर्न माग गरेको छ।


युवा संघको महानगर अध्यक्ष दिपेश सुधाकारद्वारा हस्ताक्षरित विज्ञप्तिमा मेयर बालेनले टुकुचामा गाड्छु भन्ने अभिव्यक्ति दिएकोले उनलाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न भनिएको छ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ४ : ०७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित