सरकारले जेनजी आ न्दोलनमा नरसंहार गरेको आ रोपमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्ने तयारी गरेको छ।
गएको भदौ २३ मा भएको जेनी आ न्दोलनमा बल प्रयोग गरेर २२ जना युवाको हत्या गरेको विषयमा बयान लिने तयारी भएको सरकार अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।उनले सञ्जालमा लेखेका छन् , ‘केपी ओली र लेखकलाई पक्राउ गरेर बयान लिने तयारी भएको छ।’
गएको असोजमा गठित जाँचबुझ आयोगले घटनामा संलग्नहरूलाई बयान लिइरहेको छ।त्यसक्रममा ओली र लेखकलाई पनि पक्राउ गरि बयान लिन लागिएको हो।








