मुलुककै तेस्रो महत्त्वपूर्ण गन्तव्य लाङटाङ पदमार्ग १४ सय ५० देखि ३८ सय ९० मीटरको उचाइमा अवस्थित छ।

अधिकांश राष्ट्रिय निकुञ्जले ओ गटेको क्षेत्रमा लाङटाङ सबैभन्दा भन्दा हिमाल हो।

समुद्री सतहदेखि ७ हजार २२७ मिटर अग्लो छ। सन १९७८ अक्टोबरमा पहिलोपटक यश हिमालको आरोहण गरिएको थियोे ।









