१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन !

sarajuonline
   २३ घण्टा अगाडि

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो । कांग्रेस केन्द्रीय सदस्य प्रमोदहरि गुरागाईका अनुसार श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि[ ... ]

प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निम्तो

sarajuonline
   २३ घण्टा अगाडि

भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो पठाएको मंगलबार जानकारी गराएका हुन् ।

देउवा पुत्र जयवीरलाई विचौलिया दिपक भट्टले अढाइ करोड बढी भुक्तान गरेको खुलासा !

sarajuonline
   २ हप्ता अगाडि

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानबाट विचौलिया दीपक भट्टले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको कम्पनीलाई अढाइ करोड बढी भुक्तान गरेको खुलासा भएको छ । सम्पत्ति शुद्धिकरण अनुसन्धानको राडारमा रहेका जयवीरले दीपकसंग २ करोड ६० लाख[ ... ]




©2026 Sarajuonline सर्वाधिकार सुरक्षित