प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन् । बिहीबार राति राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै उनी शीतल निवास पुगेका हुन् । तराई मधेसमा पछिल्लो समय भएको असहज स्थिति उत्पन्न भएका बेला सरकारले[ ... ]
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो । कांग्रेस केन्द्रीय सदस्य प्रमोदहरि गुरागाईका अनुसार श्रेष्ठको शव बुधबार बिहान ८ बजेदेखि[ ... ]
भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो पठाएको मंगलबार जानकारी गराएका हुन् ।